जेट उडाउँदै रमाउदै छिन् निक्की

गायिका निक्की कार्कीको आवाजमा रहेको ‘जेट उडाउँछु’ बोलको म्युजिक भिडियो हालसालै सार्वजनिक भएको छ जसमा राजेन्द्र थापाको शब्द र शिखर सन्तोषको संगीत रहेको छ | एक आधुनिक यूवतीको रुपमा देखिएकी निक्की आफैंले अभिनय गरेको भिडियो  प्रशन्न पौडेलले निर्देशन र छायाँकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
Jet Udauchu- Nepali new song 2016 ~ Nicky Karki

Leave a Reply

Your email address will not be published. Required fields are marked *