‘जातले पकाएको भात’ (व्यङ्ग्यवेद) को लोकार्पण
– नरनाथ लुइँटेल पोखरामा रहेर हास्यव्यङ्ग्य सिर्जनामा सक्रिय स्रष्टा शेषराज भट्टराईको दोस्रो हास्यव्यङ्ग्य कृति ‘जातले पकाएको भात’ (व्यङ्यवेद) को पोखरा नगरीमा अयोजित एक समारोहका बीच लोकार्पण गरियो । काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘फित्कौली’ हास्यव्यङ्ग्य पत्रिकाको आयोजनामा सम्पन्न समारोहमा विशिष्ट हास्यव्यङ्ग्य स्रष्टा चूडामणि खनालले कृतिको लोकार्पण गर्नुभएको थियो । खनालले हास्यव्यङ्ग्यकाContinue Reading






