प्रलेस प्रतिभा पुरस्कार–२०७७ वासुदेव अधिकारीलाई दिइने
२१ भाद्र २०७७, आईतवार १०:३०
काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालले वि.सं. २०७७ को प्रलेस प्रतिभा पुरस्कार प्रगतिवादी साहित्यकार वासुदेव अधिकारीलाई प्रदान गर्ने निर्णय भएको छ । प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले सो जानकारी दिनुभयो । साहित्यिक पत्रकारका रूपमा समेत सुपरिचित अधिकारीका ‘समयका स्वरहरू’, ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘युरोस्पर्श’, च्यातिएको शब्दकोश,Continue Reading