‘अविरल जन साहित्य यात्रा–२६’ मा वरिष्ठ प्रगतिवादी कवि हरिप्रसाद तिमिल्सिनाका प्रतिनिधि कविता वाचन
रमेश पोखरेल, काठमाडौं जेठ १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२६’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचनContinue Reading
