नेपाली उपन्यास जगत्मा नयाँ पाइला महाभिनिष्क्रमणका अस्वीकृत पाइला
– डा देवीप्रसाद सुवेदी छब्बीस सय वर्ष अघिका महामानव गौतम बुद्ध अनि २०२६ सालमा एउटा आन्दोलन वा अभियानका रुपमा देखापरेको अस्वीकृत जमात ! अभियानका अग्रगामी पाइला महात्मा बुद्धका अनि सामाजिक र साहित्यिक अन्धविश्वास र अन्धपरम्पराप्रति अस्वीकृतिस्वरुप जन्मिएको केही युवा साहित्यकारहरुको सामूहिक प्रयत्नको नाम ‘अस्वीकृत जमात ’। यो सबै आकस्मिक वाContinue Reading