गजल

गज़ल (By Kiran T Limbu)

घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि,  त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥  जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै,