के. एस. पीडित कोभिड १९ ,महामारीको एउटा भयावह शृङ्खलानिसासिएको वर्तमानमृत्यु मडारिइरहेको मेरो आकाशसन्त्रास,संशय ,सन्नाटा,आतङकअर्थात् जताततै छाएको मूर्दाशान्तित्यसको ज्वालामा लपेटिएका मेरो गाउँविचरा ! एक पित्को उद्धारको भिखको आशा गर्छठीक यही मौकामाहठात देशको नामबाट आदेश जारी हुन्छ –“सक्छौ रोगको उपचार गरसक्तैनौ मर र आफ्नो लाश आफैं सम्हाल ,म थप केही गर्न सक्तिन”चट्याङContinue Reading

– राम प्रसाईं भनिरहेछ, हुजुमकाना “सन्थाल” हुनुले सन्थालजस्तै सपना फलोस्। माओको रेडबुक पढ्दा-पढ्दै ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको कमरेड विप्लव अलि – अलि अभिवादनमा उठेका हातहरुसंग टाउको निहुंराउदै छ र भनिरहेछ “तुक्काशास्त्रको विद्यार्थी मुक्ताकाशमा सपनाको जोहो गर्दैछ सहिद, गद्दार, वफादार सप्पै-सप्पैका सपनामा रङ्ग पोतिरहन्छ।“ जहाजहरुले यात्रीका लगेज होल्ड गरेझैं सपनाहरुको होल्ड गरिनु-माContinue Reading

– जयराम तिमल्सिना सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे तिमी आयौं र भन्यौं नबोक खुडा खुकुरी तिम्रो धनुकाँड मलाई देउ बदलामा म तिमीलाई जीवन दिन्छु स्वतन्त्रता र सुरक्षा दिन्छु तिमी बाँच अनन्तसम्म तर सरकार म हरेकContinue Reading

– आचार्य प्रभा मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो, मेरो कम्जोर मनस्थितीको पाठेघरमा केवल कुपोषणको राश छ अनि, म कसरी स्वस्थ्य रContinue Reading

                                                                — Ram Prasad Prasain   Retiring the tiresome day He bid and told me, Wrapping up the all conversations, “Sir, don’t send my body to my country” “Why?”  I was in grave consciousness, Continuously vibrates my auditory drum “Coz, my wife has no ways to run my funeral ritesContinue Reading

There is a beautiful moment where I can see your face, Which exists only between time and space Time shreds space  and wears off fashion, And leaves us hopeless for our precious compassion Space consumes times without our consent, Then hides the reality after our seclusion was spent The space afterContinue Reading

– नरनाथ लुइँटेल समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको  छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह हुन्न । त्यसैले चाख र चाहना बदलिइरहेको छ ।Continue Reading

—Ram Prasad Prasain Dovetailing Thousands and thousands Unwrought souls under the brim of sands, dales and vales Where desert snakes are fulfilling Their solely and wholly vested interests Displaying tilting dances of theatrical Shiva Of charismatic Turning and twisting tantrums To deepen in self, soul and immortality In the heartContinue Reading

– नरनाथ लुइँटेल अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भैरहेको छ । लोकका पालकहरू लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै होइन । खलनायकी पारामा स्वयम नायकहरू लोकतन्त्रको रक्षाका निम्तिContinue Reading

        – बिनोद तिम्सिना   उसको चिच्याहट सँगै माइनस २ डिग्री को चिसोमा २ वटा ब्लाङकेट र एउटा सिरक भित्रबाट म बिउँझिए । मेरो झस्काईको पूर्वाधमा सुर्यको प्रथम रोशनीले मेरो कोठामा चियाउँदै थियो ।  लाग्यो समय आफैं अनुकुल बन्दै थियो । मन डुलाउँदै थिएं । अनायासै मेरो नजर एउटी बच्चीमा पर्योContinue Reading