ऊ मेरै छोरी थिई
– बिनोद तिम्सिना उसको चिच्याहट सँगै माइनस २ डिग्री को चिसोमा २ वटा ब्लाङकेट र एउटा सिरक भित्रबाट म बिउँझिए । मेरो झस्काईको पूर्वाधमा सुर्यको प्रथम रोशनीले मेरो कोठामा चियाउँदै थियो । लाग्यो समय आफैं अनुकुल बन्दै थियो । मन डुलाउँदै थिएं । अनायासै मेरो नजर एउटी बच्चीमा पर्योContinue Reading