२०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई अर्पण गरिने
साहित्य सन्ध्याको कार्यसमितिको मिति २०८२ भदौ १२ गते शुक्रवार साँझ बसेको बैठकले २०८२ सालको ‘साहित्य