अविरल जनसाहित्य यात्रा–१०७’मा सशक्त प्रगतिवादी कवि नारायण निरासीका एक दर्जन कविता गुञ्जिए
२०८२ चैत्र १४ गते शनिबार अपराह्न १ बजे काठमाडौँको पुतलीसडकस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा सञ्चालन हुँदै आएको **‘अविरल जनसाहित्य यात्रा’**को १०७औँ शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा प्रगतिवादी स्रष्टा नारायण निरासीका एक दर्जन कविता प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि प्रा.डा. रामप्रसाद ज्ञवालीको प्रमुखContinue Reading


