यस पटकको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ वरिष्ठ कवि कणाद महर्षिलाई प्रदान गरिने
विगत पाँच दशकदेखि वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको समग्र रूपान्तरण गर्ने अभियानमा समर्पित
विगत पाँच दशकदेखि वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको समग्र रूपान्तरण गर्ने अभियानमा समर्पित
रमेश पोखरेल, काठमाडौं साउन १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन