दिलीप शाहको श्रद्धासुमन लोकार्पण हुने

समष्टि साहित्यिक दैमासिक परिवार, कृषि बिकाश बैंक लिमिटेडको आयोजनामा २०६९ असार ८ गते शुक्रबार अपरान्ह २ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा साझा प्रकाशन द्वारा प्रकाशित कथाकार दिलीप शाहको दोश्रो कथा संग्रह श्रद्धासुमन लोकार्पण हुने भएको छ ।

shradha_suman_743

Leave a Reply

Your email address will not be published. Required fields are marked *