साहित्य सन्ध्याको ३सय ८०औ शृङ्खला

रमेश पोखरेल, काठमाडौं 

साहित्य सन्ध्याले आज आफ्नो ३सय ८०औ शृङ्खलामा प्रगतिशील कविता ,स्रस्ता सिर्जना र बर्तमान साहित्य बारेमा चर्चा र कवि गोष्ठी गरि सप्पन्न गरेको छ।

प्रगतिशील र प्रगतीबादीमा भएको फरक बिषयमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादी अर्थात मार्क्सवादी दृष्टिकोण लिएर सृजना गर्ने प्रगतिबादी हुन।प्रगतिशील सर्जक हुन जुनसुकै राम्रो दृस्ठिकोण भएको यथार्थ बादी भए हुन्छ।

प्रगति बादी र प्रगतिशील लेखक,कविहरु सिद्धान्तमा भन्दा दैनिक ब्यवहारमा अर्थात शोच र व्यबहारमा प्रगतिशील ,प्रगति बादी हुनु पर्छ।नाम प्रगतिशील ,तर व्यबहार प्रतिक्रियावादी भयो भने त्यो जन बिरोधि व्यबहार हुन्छ।यस्मा कवि साहित्यकारहरु सचेत हुनै पर्छ।

श्रस्टाहरुले सत्ताधारीलाई सदा जनताको पक्षमा काम गर्न गराउन खवरदारी गर्ने पर्छ भन्ने बारेमा चर्चा भयो ।

डा हरी सिल्वालले सो बारेमा चर्चा गर्नु भएको र बाचित कविताका बारेमा धनकुमारी सुनारले समिक्षा गर्नु भयो।

यश पट्कको नियात्रा पुरस्कार प्रा नर्मदेस्वरी सत्याल लाई प्रदान गरियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *