जनबादी आन्दोलनका लोकप्रिय गीतहरूको प्रस्तुति हुने

प्रतिभा-प्रवाह को सूचना
प्रतिभा प्रवाहको नियमित कार्यक्रम अन्तर्गत यस पटक नेपाली जनबादी आन्दोलनका लोकप्रिय गीतहरूको प्रस्तुति र ति गीत हरू माथि बरिस्ठ सौन्दर्यचिन्तकद्वय चैतन्य र निनु चापागाईं द्वारा समीक्षा गरिने हुँदा उक्त कार्यक्रममा सबैको उपस्थितिका लागि अनुरोध छ.
गीतहरूको प्रस्तुति :-   रायन , रामेश, जे.बि.टुहुरे, खुसिराम पाख्रिन, माइला  लामा , प्रदिप  देवान , हिसन समाल आदि 
मिति :-  २०६७ मङ्सिर २५ गते  
स्थान :- गुरुकुल, नयाँ बानेश्वोर, काठमाडौँ  
समय :- दिनको १  बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *