“समकालीन प्रगतिशील कविताका स्वरहरु” विषयक कविता वाचन सम्पन्न

प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा यही २०७१ साल भाद्र १७ गते “समकालीन प्रगतिशील कविताका स्वरहरु” विषयक कविता गोस्टी सम्पन्न भयो |

प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरीको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा कविहरू कला अनुरागी, मणि थापा, गोपाल ठाकुर,पुण्य गौतम विश्वास, रामप्रकाश पुरी, रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, शकुन्तला जोशी, विमल निभा, शार्दूल भट्टराई, अभय श्रेष्ठ, आर एम डङ्गोल, गायत्री विष्ट गाउँले, अनील पौडेल, देवी नेपाल, वासुदेव अधिकारी, आहुति, विष्णु भण्डारी, प्रथा, राजु स्याङ्तान, केवल विनावी, ईश्वरचन्द्र ज्ञवाली, निभा शाह, केशव सिलवाल, गौरी दाहाल, शोभा दुलाल,मणि काफ्ले, आर सी न्यौपानी, मनोहर लामिछने र अशोक सुवेदीले कविता वाचन गर्नु भएको थियो।

प्रगतिशील लेखक सङ्घका महासचिब मित्रलाल पंज्ञानीले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मातृका पोखरेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *