ह्योल्मो समाज सेवा केन्द्रको सातौ महाधिबेशन सम्पन्न

भदौ ११ गते
छिरिङ तेन्जिङ शेर्पा (शेर्पा वर्ल्ड डट् कम्)

ह्योल्मो समाज सेवा केन्द्रको महाधिबेशन  आज मिती २०६९ भदौ ११ गते ह्योल्मो समाज सेवा केन्द्र गोन्पा तीन चुलीमा भब्यताको साथ सम्पन्न भएको छ। आजको सातौ महाधिबेसनले ग्याम्जो लामा ह्योल्मोको अध्यक्षतमा १९ सद्स्यिय नयाँ कार्य समिती चयन गरेको छ। दुई दिन सम्म भएको यस महाधिबेसनमा शुरुमा सहमति नहुँदा झन्डै निर्वाचन प्रणालीमा गएका थिए। तर आजको छ्लफल पछि निर्वाचनमा गए समुदाय दुई पक्षमा जाने हुँदा यस्तो कार्यले समाज र साँस्था माथी अघात पुग्ने निश्कर्ष निकाल्दै सर्व सहमतिबाट नै अध्यक्ष चयन गरेका थिए।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *