अविरल जनसाहित्य यात्रा–६९ मा प्रगतिवादी कवि डा.भागवत आचार्यका एक दर्जन कविता तथा गीत गुञ्जिए
असार ११ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६९ औँ शृङ्खलामा प्रगतिवादी कवि डा.भागवत आचार्यका एक दर्जन कविता तथा गीत गुञ्जिए । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेषContinue Reading