साहित्य सन्ध्याको ३ सय९२औ शृङ्खलामा बाल कवि गोष्ठी र बाल साहित्य चर्चा भयो।
डा ध्रुब घिमिरेले नेपालको बाल साहित्यको अवस्था र कार्यदिशा बारेमा चर्चा गर्नु भयो। बाचित कवितामा समालोचक रमेश शुभेच्छुकले समिक्षा गर्नु भएको थियो। साहित्य सन्ध्याको आजको बाल साहित्य चर्चा र कवि गोष्ठीमा अध्यक्ष राम बिनय बाट बाल कबिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। डा ध्रुब घिमिरे ,जयन्ती स्पन्दन,गंगा पौडेल ,प्रजिसा सत्याल,प्रलिसा अधिकारी,लालिताContinue Reading




