साहित्य सन्ध्या सम्मान तथा पुरस्कार विभिन्न पाँच महानुभावहरूलाई
रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याले २०४३ सालदेखि हरेक वर्ष नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने विशिष्ट साधकलाई अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, विगत छ वर्षदेखि अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, विगत तीन वर्षदेखि अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, यसै वर्षदेखि प्रदान गरिनेContinue Reading








