‘अविरल जनसाहित्य यात्रा’को १०४ औँ शृङ्खलामा गौरी प्रधानका कविता वाचन
काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०४ औँ विशेष शृङ्खला शनिबार काठमाडौँमा सम्पन्न भएको छ। मङ्सिर १३ गते अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित समारोहमा सिन्धुपाल्चोकका प्रगतिवादी स्रष्टा गौरी प्रधानका एक दर्जन कविता वाचन गरियो। साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहकोContinue Reading

