भानुको भवानी घिमिरे विशेषाङ्क विमोचित
२०६८ । ०६ । ११ काठमाण्डु भानु साहित्यिक पत्रिकाको भवानी घिमिरे विशेषाङ्क बौद्ध, रामहिटीमा रहेको साहित्य सदनमा भव्यरूपले विमोचन गरियो । प्रमुख अतिथित्रय संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार श्याम प्रसाद शर्मा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले संयुक्त रूपमा उद्घाटन तथा विमोचन गर्नु भएको थियो । भानु मासिककाContinue Reading






