राष्ट्रब्यापी मुक्तक प्रतियोगिता आयोजना
काठमाडौं नेपाली साहित्यमा पछिल्ला वर्षहरुमा फस्टाउँदै आएका आधुनिक विधाहरु मध्ये मुक्तकको राष्ट्रव्यापी (दोस्रो) प्रतियोगिता अन्तरङ्ग राष्ट्रिय साप्ताहिकद्वारा आयोजना गरिएको छ । सो प्रतियोगिताका विजेताहरुलाई अन्तरङ्गले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आगामी भदौको पहिलो साता सम्पन्न गरिने २०औं वार्षिकोत्सवको विशेया कार्यक्रममा पुरस्कार वितरण गरिने छ । सो प्रतियोगितामा सहभागी हुन चाहने मुलुकContinue Reading

