साहित्य सन्ध्यामा ‘समसामयिक विषयसँग सम्बन्धित’ रचना वाचन गरी प्रविधिमैत्री ४०७ औँ विशेष कविगोष्ठी सम्पन्न
साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४०७ औँ शृङ्खला साउन ३ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । वरिष्ठ कवि एवम् साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याकी सदस्य देबु लुइटेल र जयन्ती स्पन्दनलेContinue Reading






