माघ १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७५ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमाContinue Reading

साउन ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७२ औँ शृङ्खलामा प्रगतिवादी कवि डम्बर पहाडीका एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुखContinue Reading

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३२ औँ विशेष शृङ्खला असोज १ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा विशेष गोष्ठीको आयोजना गरी ‘दसैँ, यसकोContinue Reading

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३१ औँ विशेष शृङ्खला भदौ ४ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजना गरी विभिन्न छजना स्रष्टालाईContinue Reading

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको साहित्य सन्ध्याको ४३० औँ शृङ्खला साउन ७ गते शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा विशेष गोष्ठीसहित ‘अमेरिकामा नब्बे दिन’ र ‘साबिती बयान’ नियात्रासङ्ग्रहको परिचर्र्चाका साथ विशेष कविगोष्ठी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष रामContinue Reading

विगत अड्तिस वर्षदेखि अविच्छिन्न मासिक साहित्यिक गोष्ठीको आयोजना गर्दै ४२९ औँ शृङ्खला सम्पन्न गरिसकेको र साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले २०४२ सालदेखि राष्ट्रियस्तरमा नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने व्यक्तिलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने परम्पराको थालनी गरेकोमा सन्ध्याको यो अभियानमा केही सहृदयी एवम् गुणग्राहीContinue Reading

असार ११ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६९ औँ शृङ्खलामा प्रगतिवादी कवि डा.भागवत आचार्यका एक दर्जन कविता तथा गीत गुञ्जिए । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेषContinue Reading

साहित्य सन्ध्याको विगत दुई वर्षदेखि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएर प्रविधिमैत्री गर्ने गरिएको तर २०७९ को नववर्षदेखि भौतिक उपस्थितिमा सम्पन्न गर्नलागिएको सन्ध्याको मासिक गोष्ठीको ४२९ औँ शृङ्खला असार ४ गते शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा विशेष गोष्ठीसहित ‘नेपाली साहित्यमा प्रयोगशीलता’ विषयमा परिचर्चाको आयोजना गरी सम्पन्न गरियोContinue Reading