साहित्य सन्ध्यामा ‘साहित्यमा अध्यात्मवाद र भौतिकवाद’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न
रमेश पोखरेल, काठमाण्डु शनिबार, चैत्र ५, २०७८ साहित्य सन्ध्याको अझै पनि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४२६ औँ शृङ्खला चैत्र ५ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिकाContinue Reading








