कवि महेशराज खरेलको ‘मनको किरण’ कवितासङ्ग्रहको लोकार्पण
असार २५ गते शुक्रवार साँझ ५ बजे कवि महेशराज खरेलद्वारा रचित ‘मनको किरण’ कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा कार्यक्रम भर्चुअल (जुम) माध्यमबाट सम्पन्न गरियो । साहित्य सुधा नेपालको आयोजनामा सम्पन्न भएको उक्त विशेष समारोहको अध्यक्षता साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले गर्नुभएको थियो भने सञ्चालन इन्दिरा दाहालले गर्नुभएको उक्त समारोहका प्रमुखContinue Reading




