जनबादी आन्दोलनका लोकप्रिय गीतहरूको प्रस्तुति हुने
प्रतिभा-प्रवाह को सूचना प्रतिभा प्रवाहको नियमित कार्यक्रम अन्तर्गत यस पटक नेपाली जनबादी आन्दोलनका लोकप्रिय गीतहरूको प्रस्तुति र ति गीत हरू माथि बरिस्ठ सौन्दर्यचिन्तकद्वय चैतन्य र निनु चापागाईं द्वारा समीक्षा गरिने हुँदा उक्त कार्यक्रममा सबैको उपस्थितिका लागि अनुरोध छ. गीतहरूको प्रस्तुति :- रायन , रामेश, जे.बि.टुहुरे, खुसिराम पाख्रिन, माइला लामा , प्रदिप देवान ,Continue Reading







