कविहरू कवितामै रोएको दिन
नरनाथ लुइँटेल राजधानीमा नियमित हुँदै आएको कोक अर्थात कोठे कविता गोष्ठीको उनन्चासौँ शृङ्खला शोक गोष्ठीका रुपमा सम्पन्न भयो । (ओमीको तस्विर दीक्षितलाई हस्तान्तरण गर्दै ओमीका माता पिता) (ओमीप्रति समर्पित कविता वाचन गर्दै स्रष्टा लुइँटेल) आरम्भदेखि नै कोक गोष्ठीमा सक्रिय स्रष्टा ओमी शर्माको असामयिक निधनले स्रष्टाहरूमा उत्पन्न गरेको शोकलाई कवितात्मकContinue Reading









