साहित्य सन्ध्यामा ‘ज्येष्ठ नागरिकका प्रतिको हाम्रो दायित्व’ विषयक चर्चासहित कविगोष्ठी सम्पन्न
विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४७औँ शृङ्खला माघ ६ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘ज्येष्ठ नागरिकप्रतिको हाम्रोContinue Reading




