वैशाख ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७८ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि गणेश घिमिरे ‘मार्मिक’का एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेषContinue Reading

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३९ औँ विशेष शृङ्खला वैशाख २ गते शनिबार अपराह्न ठिक १ बजे पद्मोदय मा.वि., रामशाहपथ, काठमाडौँमा आयोजना गरी ‘विक्रमContinue Reading

चैत्र २५ गते शनिबार अपराह्न १ बजे बानेश्वर क्याम्पस, काठमाडौँमा ‘रत्न–महेश्वर’ स्मृतिग्रन्थको लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ । विख्यात हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुरारी गौतम)को प्रमुख आतिथ्य र कीर्तिशेष महेश्वर घिमिरेका ८५ वर्षीय साइँला भाइ पशुपति घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोहमा डा.रमेश शुभेच्छु, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मणContinue Reading

साहित्यकार महेशराज खरेलद्वारा लिखित एवम् दोस्रो कृतिका रूपमा प्रकाशित उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण तथा परिचर्चा चैत्र १४ गते मङ्गलवार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा सम्पन्न भयो । उपन्यासकारकी नब्बे वर्षीय आमा अयुद्धा खरेलको जन्मदिनको शुभउपलक्षमा आयोजित उक्त विशेष समारोहमा प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्वContinue Reading

चैत्र ११ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७७ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि सुरेश हाचेकालीका एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमाContinue Reading

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३८ औँ विशेष शृङ्खला चैत्र ४ गते शनिबार अपराह्न ठिक १ बजे पद्मोदय मा.वि., रामशाहपथ, काठमाडौँमा आयोजना गरी ‘प्रविधिकोContinue Reading

२०५८ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको शब्दाङ्कुर (साहित्यप्रधान मासिक) ले प्रकाशनको एक्काइस वर्ष पूरा गरी बाइस वर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कथा प्रतियोगितामा धोबीघाट, ललितपुरका अजय रिसाल (प्रा.डा.) को ‘मोबाइलको घण्टी’ले प्रथम स्थान, बेलका २, उदयपुरका नन्दलाल आचार्यको ‘केटो’ले द्वितीय स्थान र गोकर्णेश्वर ३, काठमाडौँका अज्ञात युवकको ‘दुव्र्यवहार’ले तृतीय स्थानContinue Reading

राष्ट्रिय जनसाहित्यिक सङ्घको नियमित मासिक कार्यक्रम अविरल जनसाहित्य यात्राको ७६ औँ शृङ्खलामा कवि मीना श्रेष्ठका एक दर्जन कविता वाचन र त्यसमाथि काव्यिक, वैचारिक र बौद्धिक परिचर्चा गरी सम्पन्न भएको छ । कवि मीना श्रेष्ठ प्रगतिवादी कविता रचनामा २०५१ सालदेखि नै निरन्तर कलम चलाउँदै आइरहेकी र हाल प्रदेश एककी सांसदको रूपमाContinue Reading

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३७ औँ विशेष शृङ्खला फागुन ६ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरीContinue Reading

आज मिति २०७९ फागुन ३ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजप्रत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुका लागि सञ्चालन गरिने ३६औं आधारभुत प्रशासन प्रशिक्षण (Basic Administration Training) कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालको अध्यक्षतामा शुभारम्भ गरियो । उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीयContinue Reading