साहित्य सन्ध्यामा ‘समसामयिक विषयसँग सम्बन्धित’ रचना वाचन गरी प्रविधिमैत्री ४११ औँ विशेष कविगोष्ठी सम्पन्न
साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४११ औँ शृङ्खला पुस ४ गते शनिबार
साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४११ औँ शृङ्खला पुस ४ गते शनिबार
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री हृदयेश त्रिपाठीद्वारा