ईश्वर बल्लभका २६ कविता वाचन सम्पन्न

४ पौष, २०७२, काठमाडौं

स्रष्टा समाज काठमाडौंको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा ईश्वर बल्लभका सम्झनामा “हामी पढ्छौं ईश्वर बल्लभका कविता” कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको संचालन गीता खनालले गर्नु भएको थियो ।

image

प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्य, अतिथि उपकुलपति विष्णुविभु घिमिरे र सभाधक्ष्य समाजका अध्यक्ष अतृप्त पाण्डे रहेको कार्यक्रममा २६ जना कविहरुले बल्लभका ४ कविता संग्रहहरुका २६ वटा कविताहरु वाचन गरेका थिए ।

image

Leave a Reply

Your email address will not be published.