काठमाडौं, श्रावण १५
प्रगतिशील लेखक सङ्घ , काठमाण्डौ को आयोजनामा जयमङ्गल सापकोटाको दुई पुस्तक चेतना र बन्धन, मनका तरेली गीति सङ्ग्रह प्रमुख अतिथि प्रलेस केन्द्रका महासचिव आर एम डङ्गोल द्वारा आज राजधानीमा विमोचन गरियो । विमोचित पुस्तक माथि भीम क्षेत्रले पुस्तक चर्चा गर्नु भएको थियो भने । अतिथि डा बावुराम अधिकारी शुभकामना दिनु भएको थियो । माधव घिमिरे अटल ले सञ्चान गर्नु भएको उक्त कार्यक्रम सङ्घका अध्यक्ष बालमुकुन्द कार्की को सभापतित्व मा सम्पन्न भएको थियो ।