मातृका पोखरेल – काठमांडू
नेपाल साहित्यिक पत्रकार संघको दोश्रो राष्ट्रिय सम्मेलन यही फाल्गुन २१ गते काठमांडूमा सम्पन्न हुन गईरहेको छ l सम्मेलनमा प्रतिनिधि बन्नका लागी साहित्यिक पत्रकारहरुले आफ्नो पत्रिकाको तर्फ बाट दुई जना सम्मले सदश्यता लिन वा नवीकरण गर्न पाइने छ l सदश्यता लिन वा नवीकरण गर्न अध्यक्ष्य -रोचक घिमिरे, मोबाइल ९८४१३७४३१० / महासचिब – मोहन दुवाल, मोबाइल ९७४१००११०७ / सचिब – चेतनाथ धमला, मोबाइल ९८४१७२४२१८ / सदश्य- मातृका पोखरेल, मोबाइल ९८४१२८१७०५ मा संपर्क राख्नु होला l
सम्मेलन हुने स्थान – साहित्य सदन नेपाल
रामहिटी , बौद्ध
समय- बिहान ७:३० बजे