वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई साहित्य सन्ध्यामन’पुरस्कार तथा सम्मान अर्पण गरिने

रमेश पोखरेल, काठमाडौँ

विगत साढे छ दशकदेखि नेपाली प्रगतिवादी साहित्यको समृद्धिमा विशिष्ट योगदान गर्नु भएको,  सामाजिक रूपान्तरण अभियानमा अतुलनीय भूमिका निर्वाह गरि रहनुका साथै विभिन्न सङ्घसंस्थाको नेतृत्वदायी भूमिका समेत निर्वाह गरी समग्र सााजिक रूपान्तरण अभियानलाई अविच्छिन्न नेतृत्व गरि रहनु भएकाले वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई २०७१ सालको साहित्य सन्ध्यामन पुस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ । आगामी भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष २ मा विशेष समारोहको आयोजना गरी उहाँलाई उक्त पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिने छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *