हार्दिक सम्वेदना !!

चन्द्रचेतूँ
२ जनावरी २०११, आवुधावी यूएई,हार्दिक सम्वेदना !!
आयो टप्प टिपी लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो ।।

सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई शाखा अध्यक्ष श्री लक्ष्मण सापकोटा ‘बिकल्प’को ममतामयी माता युव कुमारी सापकोटाको आफ्नै गृह काभ्रे जिल्ला रयाले वार्ड नं. १, नेपालमा ३० डिसेम्वर २०१० बिहिबारका दिन ८१ बर्षको उमेरमा असामयिक देहावसान भएको हुँदा मृत्तात्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई यस शोकाकुल घडीमा धैर्य धारणको लागि परमेश्वरसँग प्रथाना गर्दछौं ।

सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई ।
केन्द्रिय तथा श्रेत्रिय समिति ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *