साहित्य सन्ध्यामा ‘गजलको चर्चासहित कविगोष्ठी’ सम्पन्न
रमेश पोखरेल, काठमाण्डाै साहित्य सन्ध्याको नियमित मासिक ३८२ औँ शृङ्खला चैत्र ३ गते शनिबार अपराह्न १ बजे आर.आर क्याम्पस प्रदर्शनी मार्गमा “गजलको चर्चासहित कविगोष्ठी” सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो भने विशेष समारोहका अतिथिहरूमा माननीय सानु पहाडी, माननीयContinue Reading


