संविधान दिवसको अवसरमा शुभ कामना विशेष कविगोष्ठी सम्पन्न
रमेश पोखरेल, काठमाडौं जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँ जिल्लाको आयोजनामा संविधान दिवसको अवसर पारेर असोज ३ गते मङ्गलवार अपराह्न २ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा ‘शुभ कामना विशेष कविगोष्ठी’को आयोजना गरियो । महासङ्घका अध्यक्ष खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव प्रा.डा.जीवेन्द्र देव गिरी विशिष्ट अतिथिContinue Reading
