प्रगति बादी कवि युद्ध प्रसाद मिश्रको ११०औ जन्म जयन्ती मनाईयो
नेपालका प्रगति बादी कवि युद्ध प्रसाद मिश्रको ११०औ जन्म जयन्ती मनाएर उहाँको नेपालको गणतन्त्र स्थापना गर्नमा उहाँको सृजनाबाट भएको योगदानको स्मरण गरियो।पुस २७मा भएको कार्यक्रममा उहाँको कबिता बाचन,उहाँको बारेमा चर्चा गरेर सम्मान व्यक्त गरिएको थियो। युद्ध प्रसाद मिश्र प्रतिष्ठाका अध्यक्ष कवि अनिल पौडेलको अध्यक्षताम सप्पन्न कार्यक्रमक प्रमुख अतिथि साहित्यकार तथाContinue Reading
