– रमेश पोखरेल  मितिः २०७०।०४।१९ साहित्यकार द्वय विनोद मञ्जन र गायत्री विष्टकी छोरी विज्ञता कार्कीको बारौँ जन्मोत्सव उनैले लेखेको यात्रा संस्मरणात्मक उपन्यासको लोकार्पण गरी आज अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मनाइयो । साहित्यिक परिवार नेपालकी महासचिव गायत्री विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही संस्थाकी अध्यक्ष एवम् बारौँContinue Reading

राजधानीमा आयोजित एक समारोहका बीच विकलाङ्ग नागरिक क्षेत्रबहादुर भण्डारीलाई सहयोग हस्तान्तरण गरियो । मिडिया एजेन्सीको सभाकक्षमा आयोजित कार्यक्रममा स्रष्टा जगदीश्वर पोखरेलले नगद रु. ११ हजार सहित २६ हजार ५ सय बराबरको १०० प्रति आफना पुस्तकहरू हस्तान्तरण गर्नु भयो ।   मिडियाकर्मी शिशिर सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि डा. जीवनContinue Reading

– आचार्य प्रभा मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो, मेरो कम्जोर मनस्थितीको पाठेघरमा केवल कुपोषणको राश छ अनि, म कसरी स्वस्थ्य रContinue Reading

मितिः २०७०।४।१२ सर्जक समूहको आयोजनामा आज साउन १२ गते शनिवार अपराह्न ५ बजे वाल्मीकि क्याम्पसको सभाकक्षमा एकै परिवारका चार स्रष्टाको कविता संग्रह कविता कोलाज लोकार्पण समारोह सम्पन्न गरियो । लिलाराज पौडेलको संचालन तथा नारायण प्रसाद शर्मा को अध्यक्षता रहेको उक्त कार्यक्रममा डा. नवराज न्यौपाने, प्रा. भागवत आचार्य तथा महादेव सयपत्रिContinue Reading

मितिः २०७०।४।१२ रमेश पोखरेल, उपाध्यक्ष – जसाम नेपाल राष्ट्रिय समति जन साहित्यिक मञ्च, काठमाडौँ जिल्ला समितिको आयोजनामा आज साउन १२ गते शनिवार अपराह्न २ बजे वाल्मीकि क्याम्पसको सभाकक्षमा ‘नारी विशेष कविगोष्ठी तथा ‘स्वाभिमान’ कविता सङ्ग्रह लोकार्पण’ समारोह सम्पन्न गरियो । जन साहित्यिक मञ्च, काठमाडौँ शाखाकी सह सचिव गीता सापकोटाको अध्यक्षतामाContinue Reading

पुस्तकः पुस्तकमाथि पुस्तक विधाः समालोचना कृतिकारः मुक्तिनाथ शर्मा नेउपाने प्रकाशकः तेजकान्त दुवाडी, भीमनगर, चितवन संस्करणः २०७० मूल्यः  रू. १५० ISBN: 978-9937-2-6267-5Continue Reading

मितिः २०७०।४।५ रमेश पोखरेल नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ व्यक्तित्व पुष्पलालको स्मृति दिवसको अवसरमा साहित्य सन्ध्या र जन साहित्यिक मञ्च, नेपालको संयुक्त आयोजनामा सन्ध्याको ३२९ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल वार एसोसिएसनको सभाकक्षमा ‘साहित्य सिर्जनामा विचार’ विषयमा विशद् चर्चा तथा कविगोष्ठी आयोजना गरी सम्पन्न भयो । दुबै संस्थाकाContinue Reading

[cvg-video videoId=’3′ width=’510′ height=’380′ mode=’playlist’ /] म जे बोलु बनोस् नारा म यस्तै कामना गर्छु नहोस् अावाज बेसारा म यस्तै कामना गर्छु बुँद रानाContinue Reading

[cvg-video videoId=’2′ width=’510′ height=’380′ mode=’playlist’ /] आगो निभाउनु छ पानी बनेर आउ चर्को छ जिम्मेवारी ज्ञानी बनेर आउ बुँद राना  Continue Reading

२२ आषाढ, २०७० त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १९औं श्रृंखला सम्पन्न भयो । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला तेस्रो शनिबार नभएर आज बिशेषकारणबस सम्पन्न भयो ।  समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा र किरण दर्पणको संचालनमा  कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत होमनाथ योगीलेContinue Reading