नुवाकोट नुवाकोट साहित्य प्रतिष्ठान नेपालले यसवर्षको महामण्डल सम्मान डा. नारायण खनाल, शशि लुलुम्बु र गोपीकृष्ण ढुंगानालाई प्रदान गरेको छ । प्रतिष्ठानले वर्षेनी प्रदान गर्ने ‘युगान्तर वर्ष पुरस्कार’ यसवर्ष कवि श्रवण मुकारुङलाई प्रदान गरेको छ । पुरस्कारको राशी एक हजार एक रुपैयाँ छ । महाकवि नरेन्द्रनाथ रिमालको स्मृति दिवस तथा असारContinue Reading

मितिः २०७०।३।१५ रमेश पोखरेल, उपाध्यक्ष–साहित्य सन्ध्या जन साहित्यिक मञ्च, नेपाल’को आयोजनामा आज असार १५ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा ‘कविता, गीत, गजल प्रशिक्षण कार्यशाला’ सम्पन्न गरियो । जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयको  अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथाContinue Reading

[This article is extracted from ICIMOD official website. To view full text with pictures, please visit the source : http://www.icimod.org/?q=10932. Editor] While the world is waking up to the news of the horrific scale of the recent flood disaster in the Mahakali basin of Nepal and Uttarakhand in India, several questionsContinue Reading

धादिङ, १ असार धादिङ जिल्लामा जन्मिएर साहित्य,कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका चौध जना सर्जकलाई शनिवार धादिङबेसीमा सम्मान गरिएको छ । साहित्यकार सम्मानमा राजनैतिक भागवण्डाका आधारमा व्यक्ति छनौट गरिएको विषयमा असहमति राखेर धादिङ साहित्य समाजबाट अलग्गिएका साहित्यकारहरूद्वारा दुई बर्ष अघि गठन गरिएको धादिङ सिर्जना प्रतिष्ठानले शनिवार एक भव्यContinue Reading

मितिः २०७०।३।१ रमेश पोखरेल, उपाध्यक्ष – साहित्य सन्ध्या साहित्य सन्ध्याको ३२८ औँ विशेष गोष्ठी आज शनिवार १ बजे कुलेश्वर आवास परिवार कल्याण संस्था, कुलेश्वरको सभाकक्षमा ‘प्रगतिवादको आलोकमा संस्कृति’ विषयमा विशद् चर्चा तथा कविगोष्ठी आयोजना गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्यContinue Reading

 जेठ २२, काठमाण्डौ नेपाल साहित्यिक पत्रकार सङ्घले आफ्नो स्थापना दिवसको अवसर पारेर तीन वटा पुराना साहित्यिक पत्रिकाहरूलाई सम्मान गरेको छ । राजधानीमा आयोजित सम्मान समारोहमा नेपाली त्रैमासिक, भानु मासिक र मैथिली भाषामा प्रकाशत हुँदै आएको नैध काननलाई सम्मान गरेको हो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न समारोहकाContinue Reading

२०७०।०२।१८,  काठमाण्डु राजधानीको पश्चिम भेगमा साहित्यिक गतिविधि सञ्चालन गरिरहेको अनुपम सिर्जना प्रतिष्ठानको नियमित सिर्जना वाचन कार्यक्रमको १२ औं शृङ्खला शनिवार एडमार्क कलेज परिसरमा सम्पन्न भयो । प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका मूख्य अतिथि हुनुहुन्थ्यो वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल । कार्यक्रममा सामाखुसी साहित्य प्रतिष्ठानका अध्यक्ष भाग्यशाली अधिकारी, ज्योति साहित्यि प्रतिष्ठानकाContinue Reading

१८ ज्येष्ठ, २०७० त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १८औं श्रृंखला सम्पन्न भयो । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला आज समाजका अध्यक्ष पारस ढकालको संचालनमा सम्पन्न भयो । उक्त कार्यक्रममा सर्जकहरु राम प्रसाद कँडेल, डिल्लिराज अर्याल, जि.बि. आचार्य, गोपाल मैनाली, प्रशान्त खरेल,Continue Reading

धादिङ, १२ जेठ धादिङ जिल्लामा जन्मिएर नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन जना साहित्यकार आईतवार धादिङबेसीमा सम्मानित भएका छन् ।   अलि मियाँ लोकवाङमय प्रतिष्ठान पोखराको वार्षिकोत्सव तथा आदिकवि भानुभक्त आचार्यको दुई शतवार्षिकोत्सवको अवसर पारेर अलि मियाँ लोकवाङमय प्रतिष्ठान पोखराले धादिङका तीन अग्रज साहित्यकारलाई सम्मान गरेको हो ।Continue Reading

०६ ज्येष्ठ, २०७० नरनाथ लुर्इंटेल, काठमाण्डु राजधानीको कलङ्की क्षेत्रमा विगत एक वर्षदेखि साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको अनुपम सिर्जना प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक सङ्कलनको पहिलो अङ्क अनुपम गत जेठ ४ गते लोकार्पण गरियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न लोकार्पण समारोहका प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नुContinue Reading