गीतकार उमा सुबेदीको गीतिसंग्रह तिर्सनाका छालहरू लोकार्पण
चैत ९, काठमाडौँ। गीतकार उमा सुवेदी भण्डारीद्धारा लिखित ‘तिर्सनाका छालहरू’ नामक गीतिसङ्ग्रहको लोकार्पण प्रमुख अतिथि वरिष्ठ गजलकार प्रा डा कृष्णहरि बरालले प्रज्ञाभवनमा एक समारोहका बिच गर्नुभयो । साहित्य सञ्जाल नेपालले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ गजलकार प्रा डा कृष्णहरि बरालले सो गीतिसङ्ग्रहको विमोचन गर्दै केही गीतमा व्यस्त जीवनको चित्र मायामाContinue Reading







