राष्ट्रिय जन साँस्कृतिक महासङ्घको उपत्यका समन्वय समिति गठन
रमेश पोखरेल आज वैशाख १६ गते शनिवार अपराह्न १२ बजे राष्ट्रिय जन साँस्कृतिक महासङ्घका कलाकारहरू तथा साहित्यकारहरूको विशेष भेलामा महासङ्घको ‘बाग्मती अञ्चल समन्वय समिति’ र ‘उपत्यका समन्वय समिति’ गठन गर्नुको साथै विशेष साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भयो । नेकपा एमालेका उपाध्यक्ष अशोक राईको प्रमुख आतिथ्य, महासङ्घको बाग्मती अञ्चल संयोजक राजेन्द्रContinue Reading

