वलराम राइ, काठमाण्डु बरिष्ठ कवि पूर्ण विरामको खुर्सानी बारीमा कविता भिडियो सङ्ग्रह पिपुल्स क्रियसनको दोस्रो प्रस्तुतिको रुममा २०६९।०२।२६ गते शुक्रवारका दिन नेपाली लोकबाजा सङ्ग्रहालय त्रिपुरेश्वरमा प्रमुख अतिथि वेपत्ता परिवारका सदस्य चन्द्र बहादुर दुलालले लोकार्पण गर्नुभयो । लोक श्रष्टा प्रेम देव गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कवि पूर्ण विरामका बुसेफेलसको चरित्रContinue Reading

मनका डोबहरुमा—“क्षितिज रोइरहेछ” – राम प्रसाद प्रसाइ अहिलेको पाठ पाब्लो पिकासो कला र सिर्जनाका सन्दर्भमा भनेको एउटा तथ्यबाट शुरु गर्छु। “हामी सबैलाइ यो थाहा छ कि कला सत्य होइन। कला भनेको ढंटाइ हो जसले हामीलाइ सत्यको महशुस मात्र गराउंछ, कम्तीमा हामीलाइ केही बुझाउन दिइएको हुन्छ। त्यसैले कलाकारसंग त्यो तरिका रContinue Reading

मितिः २०६९।०२।२०, वलराम राइ उर्वर साहित्य समाजले प्रत्येक महिनाको तेस्रो सनिवार आयोजना गर्दै आएको सिर्जना र श्रष्टाको सम्मानको आठौँ श्रृङ्खला २०६९ जेष्ठ २० गते सनिवारका दिन नेपाली लोक बाजा सङ्ग्रहालय,त्रिपुरेश्वरमा साहित्यकार मात्रिका पोखरेललाई सम्मान गर्दै समालोचक प्रा. नारायणदत्त पौड्याल र राम प्रसाद कँडेलद्वारा पोखरेलका यात्राको एउटा दृश्य (२०६४) कविता सङ्ग्रहमाथिContinue Reading

रमेश पोखरेल मितिः २०६९।२।६ साहित्य सन्ध्याको ३१६ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘जनकवि गोकुल जोशीको सम्झना गरियो, समालोचक एवम कवि देवी नेपालको समालोचना सङ्ग्रह समय रेखाको विमोचन गरियो र कविगोष्ठी सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीको सञ्चालन र सल्लाहकार वासुदेव अधिकारीको अध्यक्षतामाContinue Reading

रमेश पोखरेल मिति: २०६९।२।६ आज शनिवार बिहान ८ बजे अछाम जिल्लाका कथाकार घनश्याम शर्माको तेस्रो कथा सङ्ग्रह छिरिङ डोल्मा र अनाम सहिदहरू कथाकारकै निवास घट्टेकुलोमा विमोचन गरियो । २०२३ सालमा अछाम जिल्लामा जन्मेका कथाकार घनश्याम शर्मा पेसाले इन्जिनियर हुन् । घरबाट भक्तपुर स्थित कार्यालय जाने सिलसिलामा एक वर्षअघि तिनकुनेमा आफूलेContinue Reading

रमेश पोखरेल वैशाख २९, २०६९, काठमाण्डु आज वैशाख २९ गते शुक्रवार अपराह्न १ बजे राष्ट्रपति भवन शीतल निवासमा शब्द संयोजन साहित्यिक मासिकको ९५ औँ अङ्क मोदनाथ प्रश्रित विशेषाङ्कको विमोचन सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले एक विशेष समारोहमा गर्नु भयो । राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल बन्दकोContinue Reading

सम्वाददाता लन्डन, ७ मे २०१२ अन्तर्राष्ट्रिय  नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको जुन महिनामा हुने नयाँ कार्य समिति (२०१२–१४) कार्यकालको अध्यक्ष पदका लागि लन्डन निवासी साहित्यकार कृष्ण बजगाईंले एक बक्तब्य प्रकाशित गरी आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । नेपाली भाषा साहित्यको  अन्तर्राष्ट्रिय  विस्तारमा सहयोग पुर्याउने उद्येश्यले स्थापित सो संस्थाको उद्येश्यContinue Reading

रमेश पोखरेल वैशाख २३ गते शनिवार आज वैशाख २३ गते शनिवार अपराह्न २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा शारीरिक रूपमा अपाङ्ग सुनसरीको इटहरीका कवि वियोग सापकोटाको मोफसलमा लुकेको, कवि तथा साहित्यकार व्यक्तित्वका बारेमा कोही कसैले नदेखेको, कतै चर्चामा नआएको प्रखर साहित्यिक प्रतिभा उजागर गर्ने विशेष कार्यक्रमको आयोजना गरियो । बसिबियाँलोContinue Reading

२०६९ बैशाख २३ ड्रिमल्याण्डनेपाल समाचार स्रोत, आज मिति २०६९ बैशाख २३ गते मिडिया र्इन्टरनेशनल हलमा वलराम रार्इको पहिलो कृति उर्वर साहित्य समाजका संरक्षक तथा नेपाल लोकबाजा संग्रहालयका संचालक श्री राम प्रसाद कँडेलको अध्यक्षता तथा वरिष्ठ समालोचक निनु चापागाँर्इको प्रमुख आतिथ्यमा विमोचन गरियो । उक्त कार्यक्रम उर्वर साहित्य समाज र कन्सियसContinue Reading

बलराम राई उर्वर साहित्य समाजको आयोजना र नेपाली लोकबाजा सङ्ग्रहालयको सहयोगमा सम्पन्न हुँदै आएको उर्वर साहित्य समाजको छैटौँ सृङ्खला २०६९ वैशाख १६ गते शनिवारका दिन नेपाली लोकबाजा सङ्ग्रहालय त्रिपुरेश्वरमा गीतकार,साहित्यकार तथा वरिष्ठ सञ्चारकर्मी नवराज लम्सालको प्रमुख आतीथ्यमा सम्पन्न भयो । कार्यक्रममा जनवादी गायक रामेश श्रेष्ठ, क्रान्तिकारी कवि पूर्ण विराम, नारदमणिContinue Reading