काठमाडौं, साउन १० गते — राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को १०१औँ विशेष शृङ्खला काठमाडौँको बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा एक भव्य समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा कविनायक पारसनाथ आचार्यका एक दर्जन कविताहरू वाचन गरिएका थिए। कार्यक्रमको प्रमुख आतिथ्य त्रिभुवन विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेलेContinue Reading

काठमाडौँ, साउन ९ गते — साहित्य सन्ध्याको कार्यसमिति बैठकले २०८१ सालका पाँचजना विशिष्ट व्यक्तित्वहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ। यस वर्षको पुरस्कारहरू साहित्यिक सिर्जना, सहभागिता, चिकित्सा–शिक्षा सेवा, विद्यार्थी प्रेरणा तथा नियात्रा साहित्यका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रदान गरिनेछ। घोषित पुरस्कार र सम्मानित व्यक्तित्वहरू: १. प्रा.डा.Continue Reading

२०८२ साउन ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६५ औँ शृङ्खलामा ‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’ विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा विशिष्ट अतिथिकाContinue Reading

काठमाडौँ, असार २८ – राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा साहित्यकार खेमराज निरौलाद्वारा लिखित कथासङ्ग्रह ‘नयाँ युगका नयाँ कुरा’ को लोकार्पण तथा विशेष परिचर्चा शनिबार अपराह्न बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा सम्पन्न भयो। प्रा. डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नु भयोContinue Reading

काठमाडौँ, असार १४ – राष्ट्रिय जनसाहित्यिक संघ, नेपालद्वारा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १००औँ विशेष शृङ्खला शनिबार राजधानीको बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भयो। समारोहमा काभ्रेपलाञ्चोककी प्रगतिवादी कवि भवानी पाण्डेले आफ्ना एक दर्जन कविता वाचन गरेकी हुन्। कार्यक्रमको प्रमुख आतिथ्य राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज हेमराज राईले गरेका थिएContinue Reading

काठमाडौं, असार ७, २०८२ आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा आयोजित साहित्य सन्ध्याको ४६४औँ मासिक शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा विशेष परिचर्चा र कविगोष्ठी सम्पन्न भएको छ। शनिबार अपराह्न १ बजे सुरू भएको उक्त समारोहमा साहित्यिक, शैक्षिक, तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहको अध्यक्षता साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेललेContinue Reading

जेठ १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९९ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व, साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका अग्रज एवम्Continue Reading

२०८२ जेठ ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६३ औँ शृङ्खलामा ‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा र ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान’का विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिवContinue Reading

वैशाख २० गते शनिबार अपराह्न ठिक ३.३० बजे रत्नपार्कको सडकपेटीमा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आयोजनामा वर्तमानमा गणतन्त्रका विरुद्धमा प्रतिगमनको दुस्साहस भइरहेको प्रति विरोध जनाउँदै सडक कविता वाचन गर्ने विशेष समारोहको आयोजना गरियो ।सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षता र महासचिव डा.कृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रगतिशील लेखक सङ्घContinue Reading

वैशाख १३ गते शनिबार अपराह्न ठिक १ बजे पाठशाला नेपालको सभाकक्ष थापागाउँ नयाँबानेश्वरमा आयोजित भव्य समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९८ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र छन्द बचाऊ अभियानका कुशल अभियन्तासमेतContinue Reading