घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि,  त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥  जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै, ‘ला बाबै खा केरा ‘भन्छन आफ्नो  मरे पछि ॥  तर्नु भन्दा पहिले नै किनार थाहा नहुनेलाई ,    फर्की हेर्छन तिनैले नै त्यहि खोला तरे पछि ॥  पाप-पुण्य भन्ने कुरा मानिसलाई मात्र होइन,   देऊताले नि भोग्नु पर्छ धेरै पाप गरे पछि ॥ Continue Reading

–  Translated by Welkin Seskin Spilling surfeiting syrup on the wings of (dragon) fly, Do not scale my heart this time still. I will not drown, and never ever again. Thinking as beloved the Moon shinning on the lake I am not like the protagonist of the Hellenic myth. TheContinue Reading

From the narrow pass—Sanguri Bhanjyang Beneath horizon The Rising Sun Pops out warming up the chill body The Vanishing shelter of snails and shells Like unkept promises of Lizard’s story In the rustic slums of Rautes and Kamaiyas The lawns are festering into dense forests Nights are alight somewhere DaysContinue Reading

-बिप्र बोकेर नसकेको एक बिटो सुकेको खर जस्तो सपना आज त लगिसकेछ – कोहि कसैले कतै ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेको ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेकोContinue Reading

खस्दै गरेका ताराहरु आम सडक रोइरहेको समय विम्वमा युगले युगान्तकारी शुन्यता घोषणा गरिरहँदा जन्मदै गरेका बिहानीहरुमाथि टारबारीका पालुवाहरुको फल्ने फुल्ने प्रतिलिपि अधिकार हडप्दै गेट्स समयका घनचक्रमा हुर्कदै गरेका रोर्बटका मान्छेहरु खुशियाली मनाइरहँदाछन् युग खसेर मझेरी रक्ताम्मे भएको बेला बहुराष्ट्रिय चाउचाउ कम्पनीहरु आतसबाजी गरिरहँदाछन् ऊ झर्यो त आकाश खस्यो भन्दै तरContinue Reading

– बिप्र अन्जानमै काटिएछ जिन्दगीका अँध्यारा पाटाहरु । श्रीमान दा भिन्चीको मोनालिसाको अद्भुत मुस्कानले भन्दा तिम्रो तस्वीरको उज्यालोपनले सारा उपग्रहहरु – झिलिमिली छन् | आफ्नै दैनिकीको रंगमंचमा दृश्यहरुको आलापसंगै तिमी त एउटा दर्शकको अँगालोमा यसरी बाँधीइसकिछौ की अब – तिम्रो बिछोड मैले आँखा चिम्लनुको अस्थायी – परिकल्पना मात्र हो |Continue Reading

– राम प्रसाद प्रसार्इं भैँसी चढेर ठुला भएकाहरुले भैँसीमा महिषासुरैमात्र देखिरहेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई लोभ लालच बोकाएर निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले जवानी र जुझारूपना चुसेर खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो पासपोर्ट दिन मन लागेको छ मलाई हिलोमाContinue Reading

– भगवती बस्नेत आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको   बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु सब्बातमा निर्जन सुनसान सडक निरन्तर अघि बढिरहेको यात्रा !! इजरायल,जोर्डनको सिमा छुटाएरदक्षिण बगेको लेबनानीContinue Reading

– कृष्णपक्ष थापा उसको दैनिकीको आरम्भ नै इन्टरनेटबाट हुन्थ्यो, न्युजसाइट, फेसबुक र ट्वीटर । कम्प्युटरको स्क्रिनमा बरालिईरहंदा पार्श्वमा एउटा नारी स्वर गुन्जिईरहेको सुनिन्थ्यो – आरती गाउँदै गरेको, त्यो संगीत उसको बर्तमान थियो ।    उ अति भावुक मान्छे, उसको जीवन आफैँमा एक सेन्टिमेन्टल धून जस्तै थियो । नारायण गोपाल र अरुणाContinue Reading

-नरनाथ लुइँटेल “नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।” छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, तिम्रो चाला ? तिमी क्याम्पस गएर पढ्दैछ्यौ कि आवारा लोफरContinue Reading