पूर्वसचिव डा. राजन खनालद्वारा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदभार ग्रहण
मितिः २०७७ असार ०८,नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा निवर्तमान कार्यकारी निर्देशक पुन्यप्रसाद न्यौपानेको गत बिहिबार विदाइ भएपश्चात गत बुधबार मन्त्रिपरिषदको निर्णयअनुसार नियुक्त नयाँ कार्यकारी निर्देशक डा. राजन खनालले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण पर्नपूर्व प्रतिष्ठानका कर्मचारीहरूले एक औपचारिक कार्यक्रम गरि स्वागत गरेका थिए । उक्तContinue Reading







