काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०४ औँ विशेष शृङ्खला शनिबार काठमाडौँमा सम्पन्न भएको छ। मङ्सिर १३ गते अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित समारोहमा सिन्धुपाल्चोकका प्रगतिवादी स्रष्टा गौरी प्रधानका एक दर्जन कविता वाचन गरियो। साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहकोContinue Reading

काठमाडौँ। साहित्य सन्ध्याको नियमित मासिक ४७० औँ शृङ्खला शनिबार विशेष समारोहका रूपमा सम्पन्न भएको छ। २०८२ मङ्सिर ६ गते अपराह्न १ बजे गुगलमिटमार्फत आयोजित कार्यक्रममा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा विशद परिचर्चा तथा विशेष कविगोष्ठी सम्पन्न गरियो। राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलकोContinue Reading

काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले सञ्चालन गर्दै आएको ‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ विशेष शृङ्खला शनिबार काठमाडौँमा सम्पन्न भएको छ। कार्तिक १५ गते अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित कार्यक्रममा उदयपुरकी प्रगतिवादी स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता वाचन गरियो। नेपाली छन्द कवितालाई समृद्ध बनाउने अभियानका अग्रणीContinue Reading

२०८२ कार्तिक १ गते शनिबार अपराह्न १२ बजे गुगलमिटमार्फत साहित्य सन्ध्याको नियमित मासिक ४६९ औँ शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’ आयोजना गरिनुका साथै हालै असोज २५ गते सम्पन्न ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण विशेष समारोहको समीक्षा गरिएको छ। साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमाContinue Reading

२०८२ असोज २५ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित विशेष समारोहमा २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई अर्पण गरिएको छ। २०३९ सालदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्दै आएको साहित्य सन्ध्याले अविच्छिन्न मासिक गोष्ठी सञ्चालन गर्दै आएको छ।Continue Reading

साहित्य सन्ध्याको नियमित मासिक ४६७ औँ शृङ्खला अन्तर्गत २०८२ असोज ४ गते शनिबार अपराह्न १ बजे गुगलमिटमार्फत ‘शुभकामना कविगोष्ठी’ आयोजना गरिनुका साथै कथाकार डा. विष्णुप्रसाद दाहालद्वारा लिखित कथासङ्ग्रह ‘कथाको कथा’ माथि परिचर्चा गरिएको छ। साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहका प्रमुखContinue Reading

भदौ १४ गते शनिबार अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको सभाकक्ष, बागबजार, काठमाडौँमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजना गरिएको ‘अविरल जनसाहित्य यात्रा’को १०२ औँ विशेष शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा झापाका प्रगतिवादी स्रष्टा परशुराम पराशरका एक दर्जन कविता वाचन गरिएको थियो। युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाकोContinue Reading

विगत ४३ वर्षदेखि अविच्छिन्न रूपमा मासिक साहित्यिक गोष्ठी सञ्चालन गर्दै आएको साहित्य सन्ध्याले आफ्नो ४६६ औँ विशेष शृङ्खलामा पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८१ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ। कार्यक्रम भदौ ७ गते शनिबार अपराह्न १ बजे पद्मकन्या क्याम्पस, बागबजारस्थित डेनिस हलमा सम्पन्न भएको थियो। साहित्य सन्ध्याका अध्यक्षContinue Reading

काठमाडौं, साउन ९ — साहित्य सन्ध्याको कार्यसमितिको शुक्रवार साँझ बसेको बैठकले २०८१ सालको “साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान” वरिष्ठ समालोचक, कवि, भाषाविद् र साहित्यसेवी प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गर्ने निर्णय गरेको छ। साहित्य सन्ध्याका अनुसार नेपाली, संस्कृत र अङ्ग्रेजी तीनै भाषामा दखल राख्ने त्रिपाठीलाई नेपाली समालोचनामा पुर्याएको दीर्घकालीनContinue Reading

काठमाडौं, साउन १० गते — राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को १०१औँ विशेष शृङ्खला काठमाडौँको बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा एक भव्य समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा कविनायक पारसनाथ आचार्यका एक दर्जन कविताहरू वाचन गरिएका थिए। कार्यक्रमको प्रमुख आतिथ्य त्रिभुवन विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेलेContinue Reading