साहित्य सन्ध्या पुरस्कार तथा सम्मान २०८१ घोषणा
काठमाडौँ, साउन ९ गते — साहित्य सन्ध्याको कार्यसमिति बैठकले २०८१ सालका पाँचजना विशिष्ट व्यक्तित्वहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ। यस वर्षको पुरस्कारहरू साहित्यिक सिर्जना, सहभागिता, चिकित्सा–शिक्षा सेवा, विद्यार्थी प्रेरणा तथा नियात्रा साहित्यका क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई प्रदान गरिनेछ। घोषित पुरस्कार र सम्मानित व्यक्तित्वहरू: १. प्रा.डा.Continue Reading

