दीपराज नेयोङ्गहाङ्ग आबुधाबी     गत १६ अक्टोबर २०१० शनिबार सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखा द्वारा यूएईको राजधानी आबुधाबी स्थीत एअरलाईन्स रेष्टुरेण्टको हलमा भब्य विजया दशमी शुभ–कामना साँस्कृतिक साँझको कार्यक्रम सम्पन्न गरेको छ । नेपालबाट यूएई आउँनु भएका सोभाकर अर्यालको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति सर्वदा वाङ्गमय प्रतिष्ठानContinue Reading

झापार मोरङका विभिन्न ठाउँमा ढोल बजाएर दशैं आएको जनाउ दिने आदिवासी सन्थालहरू घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म टोलीहरू बनाइ नाच देखाउने र रातभरि जागै बस्ने गर्दथे । तर, यो साल असोज आधा भइसक्दा पनि न ढोल बजेको छ, न नर्तकहरूकै तयारी । यो वर्षको नागपञ्चमीमा पनि ढोल बजेको उति सुनिएन । झापा, लखनपुरContinue Reading

चन्द्रचेतूँ ०७ अक्टोवर २०१०            आवुधाबी यूएई प्रत्येक बर्ष झैं यो बर्ष पनि सर्वदा वाङ्मय प्रतिष्ठान् यूएईले आगामी ०५ नोभेम्वर २०१० शुक्रबारको दिन आवुधावी स्थित केरला सोसायल सेन्टरको हलमा १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति भब्यताको साथ मनाउने भएको छ । नेपाली भाषा र साहित्यको क्षेत्रमा दिलोज्यान अर्पण गरि निरन्तर कलम चलाएरContinue Reading

नरनाथ लुइँटेल – काठमाण्डु (तस्वीरः सरोज घिमिरे) नेपाली हास्यव्यङ्ग्यका विराट व्यक्तित्व भैरव अर्यालको स्मृत्तिमा हेटौडा सिस्नुपानीले प्रदान गर्ने गरेको भैरव स्मृति सम्मानद्वारा यसपटक स्याङ्जाकी हास्यव्यङ्ग्य स्रष्टा गायत्री परिरोशनी सम्मानित हुनुभएको छ । भैरव अर्यालको जयन्तीका अवसरमा हेटौडामा आयोजित सम्मान समारोहमा प्रमुख अतिथि तथा हास्यव्यङ्ग्यका विशिष्ट शिल्पी मोहनराज शर्माले नगद रकमContinue Reading

१७ सेप्टेम्बर २०१० (असोज १, २०६७) शुक्रबार संयुक्त अरब ईमिरेट्सको राजधानी आवुधाबी स्थित केरला सोसीयल सेन्टरको हलमा सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई शाखाले १४५औं मोती जयन्ती एक समारोहका साथ सम्पन्न ग–यो । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटा ‘बिकल्प’ले सभापतित्व गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास यूएईका नियोग उप प्रमुख श्री दिपक अधिकारीContinue Reading

नेपाली साहित्य र समस्त स्रष्टाका बीच हास्यव्यङ्ग्य क्षेत्रको नोबेल पुरस्कार मानिने वासुदेव लुइँटेल पुरस्कार २०६६ द्वारा महजोडीलाई सम्मान गरिएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीद्वारा भदौँ २३ गते आयोजित पुरस्कार समर्पण समारोहमा नेपालका लोकप्रिय हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई संयुक्त रूपमा प्रदान गरियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकाContinue Reading

चन्द्रचेतूँ – अबुधाबी यूएई सर्वदा वाङमय प्रतिष्ठान् यूएईले आगामी १७ सेप्टेम्बर २०१० का दिन यूएईको राजधानी अवुधाबी स्थित केरला सोसियल सेन्टरमा १४४ औं युवा कवि मोतिराम भट्टको जन्मजयन्ती मनाउने जनाएको छ । उर्दू भाषाबाट शुरू भएको गजल विधा संस्कृत हुँदै नेपाली भाषामा भित्राउन सफल भट्टलाइ नेपाली गजलका सृष्टिकर्ता भनेर चिनिनेContinue Reading